सिन्धुलीका सुजन फेवातालमा मृत फेला

पाेखरा | साउन १९, २०८०

सिन्धुलीका सुजन फेवातालमा मृत फेला

पोखरा:   फेवातालमा सिन्धुलीको घर भएका एकएक युवक मृत फेला परेका छन् । 

 

कमलामाई ७ घर भएका २४ वर्षीय सुजन थापा मगर फेवातालमा  मृत भेटिएका हुन् । 

 

शव तैरिरहेको देखेपछि  कास्की प्रहरीको टोलीलाई खबर गरेको थियो ।

 

उद्दारपछी सो शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान लगिने तयारी भैरहेको बैदाम प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्